TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
brabim's Blog
brabim's Blog
« previous 5


Dashain


Dashain- one of the great festivals of Hindu and Nepalese, Though I am not interested in religious things but Dashain is not only the religious stuff, it is more cultural, social festival. I celebrate it with my family. As usual Dashain came, brought some thing for most of the people and past away leaving some good moments behind. Dashain brings a long holiday, so a good opportunity to meet friends and relatives, for this Dashain I had planned some things to do beside meeting people and having fun. But Dashain past away and my planed works are still there waiting to be finished (begin) soon. So sorry my plans and dreams I was sooo lazy……… While we think of dashain many things come in our mind tika, ping, cards etc (for some people meat also) but I am vegetarian so I celebrate a veg-dashain which makes nicer…. I don’t have to be sorry for any animal. While passing away Dashain gives the hint of TIHAR, another most celebrated festival in the country. Bye bye dashain we will meet next year, and welcome tihar.

      

October 15, 2008 | 2:10 AM Comments  0 comments



An article about Dashain


I am regularly writing on a regional yuva chautaree visit- (http://www.hetaudanews.com.np/show.php?at=1&sn=47 , http://yuvachautaree.blogspot.com/, ). As dashain is coming near, I wrote an article on dashain and I got some response from readers. One of my friend suggested posting this article on my blog. So here’s the article.

दशैं संग गासिँएका केही कुरा

हामी नेपालीले धेरै कुरामा अन्र्तरार्षिट्रय रुपमा आफुलाई सम्मानजनक रुपमा प्रस्तुत गर्न नसकेपनि केही कुरा छन्  जो हामी जोसुकैको अगाडी पनि शिर उचोँ पारेर प्रस्तुत हुन सक्छौं । ति मध्ये एक हो हाम्रो कला र  संस्कृति । आधुनिक हुने नाउँमा हामीले हाम्रा संस्कृतिलाई बिस्रन खोजे पनि यी संस्कृतिका महत्व र विशिष्टतामा कुनै कमि आउने छैन बरु उल्टो आगामी दिनमा यसको महत्व झन् बढि हुदैं जाने देखिन्छ । हामीले आफ्नो भनेर गर्व गर्न सक्ने यो माटो र यहि माटोमा उम्रे हुर्केका कला संस्कृति नै हुन् । तर विडम्बना हामी यि कुरालाई कि त आवश्कता भन्दा बढाई चढाई गरेर खोक्रो आडम्बरको रुपमा प्रस्तुत गर्न खोज्छौं कि त आफ्ना सबै कुरा नराम्रा र अरुका सबै राम्रो भन्ने हिन मानसिकता बाट ग्रसित भएर जर्बजस्ती रुपमा आफ्नो संस्कृतिमा पश्ििचमीकरण गर्न खोज्छौं जुन कुरा हाम्रो माटोमा सजिलै पच्दैन ।

देशै भरी प्राकृतिक विपत्ति परेका बेलामा  मौसमले सुखद संकेत नगरेपनि दशैं आफ्नो प्राकृतिक चक्र अनुसार हाम्रो आगँनमा पाइल्ाा टेक्न आइपुगिसकेको छ । हामीले दशैंलाई साँस्कृतिक नजरले मात्र हेर्न खोजेपनि यो संग सामाजिक  आर्थिक वातावरणिय र अन्य कुरापनि गाँसिएको छ । केही वर्षयता हरेक साँस्कृतिक पद्धति प्रति हाम्रो मान्यता र व्यवहारमा फेरबदल आइरहेको छ । उदाहरणको लागी बिहे  ब्रतबन्ध जस्ता कुराहरुमा आएको तडकभडकलाई लिन सकिन्छ । त्यसको प्रभाव दशैंमा पनि देखिन्छ ।

दशैंलाई आम रुपमा मिठो खाने र राम्रो लाउने पर्वको रुपमा बुझ्ने गरिन्छ तर त्यसरी मात्र बुझ्दा त्यो साँघुरो बुझाई हुनेछ । ूराम्रोूको आफैंमा कुनै सिमा छैन  यसैले हुने खानेको ूराम्रोू र भए खानेको राम्रो विच धेरै फरक हुनसक्छ ।


***************************************************

चाड पर्वमा बजार महँगो हुनु कुनै नयाँ कुरा होइन…। हुनत नैतिकता हाम्रो राष्ट्रिय कमजोरी हो । राजनीतिक तह  कर्मचारी वर्ग र अझ व्यापारिक क्षेत्रमा यि सदावहार कमजोरी हुन् । दशैं तिहार जस्ता पर्वको मुखमा लुट्ने मौका यहि हो भनेर कतिपय व्यापारीहरु कम्म्ार कसेर लागेका हुनसक्छन् । उसो त उपभोक्ता अधिकारका बारेमा नत उपभोक्ता नै सचेत छन् न उपभोक्ता अधिकारका बारेमा बाजा बजाउनेहरु यसबारेमा केही सिन्को भाच्ँने काम गर्छन् । उपभोक्तालाई आफैं ठगिँदै छु भन्ने कुरा थाहा हुदाँहुदैं पनि यसको विरुद्धमा केही गर्न जाँगर चलाएको देखिन्न। पसलेसंग सामानको वार्गेनिङ्ग गर्नु मात्र उपभोक्ताको कर्तव्य होइन । दशैंको सन्र्दभमा कुरा गर्दा धेरै खर्च गरेर दशैं राम्रो हुन्छ भन्ने गलत मानसिकता पनि त्याग्न जरुरी छ । दशैं वस्तु संग गाँसिएको कुरा भन्दा पनि यो भावनात्मकतासंग बढि गाँसिएको कुरा हो । परिवारका सदस्य विच आत्मिक सम्बन्धको सृदृढिकरणमा दशैंले अझ बल पुर्याउँछ । मिठो नखाएपनि र राम्रै नलाएपनि एक अर्का विचको आत्मिय संगतमा रहनु जत्तिको मिठो र राम्रो कुरा अरु के होला र

दशैं कसरी मनाउने भन्ने कुरा हामी आफैंमा भर पर्ने कुरा हो । अरु संग दाँजिएर र अरु भन्दा कम नहुने घमण्ड पालेर दशैं मनाईयो भने त्यसले नत हाम्रो परम्परा र संस्कृतिको सम्र्बदन गर्न सक्छ नत त्यसरी मनाइएको दशैंबाट कुनै सुख प्राप्त हुन्छ ।
देशमा सामन्तवादको राजनैतिक रुपमा अन्त त भईसकेको छ तर हाम्रो संस्कार र मानसिकतामा रहेको सामन्तीपनालाई त्याग्दै देश नयाँ नेपाल बन्ने क्रममा जुटिरहेको बेला दशैं यो धर्म त्यो धर्म यो जात त्यो जातको भन्नु भन्दा पनि यसलाई विविधतामा एकताको एउटा पर्वको रुपमा लिनु बुद्धिमानी हुन सक्छ । गणतान्त्रिक नेपालको पहिलो दशैं सबैको मंगल रहोस् । शुभकामना ।

If you want to read the complete article then please mail trueliners@gmail.com or leave a comment

      

October 1, 2008 | 6:10 AM Comments  0 comments



Days in life


Sometime in life things happen spontaneously. Things don’t go on our plan. A special thing happened this Sunday, without any plan I was in her home to see her smiling face, which I haven’t seen since long. Most of the time we were silence, sometime silence speaks more than thousand words. I would like to thank her for nice tea, lunch the nice hospitality with sweet smile.

      

October 1, 2008 | 6:10 AM Comments  0 comments



« previous 5


Brabim kumar K.C's Profile

Brabim kumar K.C's Friends


Latest Posts
National Blog Posting...
June Wrap-Up
SocialVibe
May Wrap-Up
Yahoo! App and 360...

Monthly Archive
August 2008
September 2008
October 2008
November 2008
December 2008
February 2009
March 2009
April 2009
May 2009
June 2009
July 2009

Change Language


Tags Archive
aboutlife aboutmyself art article change collegenepal creativeyouthsociety culturenepal dashain frustation happiness mylife nepal politics politics/nepal poverty prachanda primeminister primeministernepa puspakamaldahal radio talkofthetown talkofthetwon/politics theatre thedays theways uncategorized whowillchangenepal youth yuvachautaree

Filter By Type
Topics

Friends
Abdallah Diwan
AfricanCherub!
Amina
Angel
ashu
benedicta azewanre ideho
Bidhya chapagain
Carita
Cherrie
Diva Muni
Fi McKenzie
Franziska Seel
Injy
Jennifer Corriero
Jenny
jill mills
kaja
Kateula Sichalwe
Luana
Luke Lieberman
mahmoud
Maitreyi Doshi
Maja Andjelkovic
Manel Jaziri
Mariana Ballestero
Mariana Cruz A. Lima
Meaghon Dunphy
Milva
Nguyen Thanh Huyen
ola mustafa
Pinkie
Ravina
Ruth
Sonali
Sophia Laurentia
Stephanie
sujira pongjiwanich
Terez
Tunisian
Yara Kassem

Links
Brabim's Blog
Trueliner's Blog


7397 views
Important Disclaimer