TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
brabim's Blog
brabim's Blog
« previous 5


अराजकताको राजनीतिकरण


सकारात्मकता भन्दा नकारात्मक पक्षको बढि चर्चा हुने प्रवृत्ति अब हाम्रो संस्कार जस्तै नै बनिसकेको छ समाचारमा सबै भन्दा पहिले नकारात्मक कुरा चिया पसलमा सबैभन्दा बढि नकारात्मक कुरा चौतारीमा सबैभन्दा बढि नकारात्मक कुरा नकारात्मक संचारमा अभ्यस्त भईसकेकोले आजभोली सकारात्मक कुरामा पनि हामी नकारात्मक पक्ष दुरबिन लगाएर खोज्छौं । यदि सोच नै नकारात्मक छ यदि संचार नै नकारात्मक छ अधिकांश समय नकारात्मक चिन्ता र चिन्तन कसैले गर्छ भने उसको व्यवहार र काम पनि त्यस्तै हुन्छ भन्ने कुरा मनोविज्ञानमा सामान्य रुचि लिने व्यत्तिलाई पनि थाहा छ । शायद त्यसैको परिमाण हाम्रो समाज आज पनि प्रवृत्तिगत हिसाबले यत्तिको पछौटे छ ।

संक्रमणकालिन यस घडिमा विभिन्न अराजक तत्वहरुले खेल्न खोज्नु र नयाँ संविधान बनाउने प्रकृयालाई सकेसम्म विथोल्न खोज्नु अश्वभाविक होइन तर हाम्रो राजनीतिक नेतृत्वमा कत्तिको परिपक्वता छ अनि विषय प्रति कत्तिको चिन्ता छ भन्ने कुराले अराजक गतिविधीका बाबजुद पनि यो प्रकृयाले गलत दिशा लिन्छ कि लिन्न भन्ने कुराको निर्धारण गर्ने गर्दछ । तर सत्तामा छदाँ विपक्षीलाई आरोप लगाउने र सत्ता बाहिर छदाँ सरकारलाई आक्रोश पाख्ने पुरानै प्रवित्तिबाट हाम्रो राजनीतिक पंत्ति कत्ति पनि परिवर्तित भएको छैन भन्ने कुरा हालैका केही घटनाहरुले प्रमाणित गरेका छन् ।

***********************************************************************************************************

अमेरिका विश्वमै धेरै मानिसको हत्या हुने राष्ट्रहरुमा पर्दछ तर त्याहाँ कुनै व्यत्तिको हत्या हुदाँ कुनै टायर बल्दैनन् बन्द हुदैंन सडक जाम हुदैंन र कसैलाई शहिद घोषणा गरिनुपर्दैन । तर हामी कहाँ पिडितलाई क्षति पुर्ति दिने र अपराधीलाई कावाई गर्ने भन्दा टायर बाल्ने बन्द हड्ताल गर्ने लास र अराजकतामाथीको राजनीति हावी भईरहेको छ । पच्चिस लाख भन्दा बढि जनसंख्या भएको काठमान्डौंमा प्रत्येक हप्ता सडक दुर्घटना या अन्य विभिन्न कारणले दुई चार जनाको मुत्यु हुन सक्छ । यदि प्रत्येक हत्या लुट र बलात्कार पछि प्रधानमन्त्रिको राजीनामा माग्दै जाने र मृतकलाई शहिद बनाउदै जाने हो भने यो देशको हविगत के होला
वास्तावमा सडक कसैको होइन सबैको हो जसमा अधिकार सबैको हुन्छ तर आजभोली राजनीतिक अस्थिरता र सामाजिक अराजकताको पहिलो सिकार सडक नै हुन थालेको छ परिणाम स्कुल कलेज जान हिडेँका विधार्थी अफिस हिडेँका कर्मचारी र आ आफ्नो काममा हिडेँका आम जनतालाई आफ्नो गन्तव्य पुग्न समस्या परिरहेको छ । हिजोको दिनमा राजनीतिक वाध्यता वा आवश्यकताले गर्दा यहि सडकमा संर्घष गरेर संविधान सभाको भवन सम्म पुगेकाले कुनै पनि राजनीतिक दल वा नेता संग सडक बन्द गर्न पाइन्न भन्ने र कुनै एक नागरिकलाई पिडा हुदाँ सम्पुर्ण नागरिकलाई दुख दिनु हुदैंन भन्ने आँट छैन । तर अब यो कुरा नागरिकको जिम्मेवारी हो नागरिककै तर्फबाट सडकलाई साना साना घटनाका कारण हुने बन्द र हड्तालबाट मुक्त राख्नु पर्दछ ।
शिक्षित अशिक्षित वा अर्ध शिक्षित बेरोजगार प्रशस्त रहेको हाम्रो जस्तो समाजमा सडक बन्द गर्न टायर बाल्न र आगो लगाउन कुनै युवाको कमी छैन । आफ्नो घर अगाडीको फोहोर सफा गर्न र ढोका अगाडीको सडक कुच्चो लगाउन कहिल्यै फुस्रद नहुने हामीहरु सडकमा जाम गर्न अनि आगो बाल्न ढुङ्गा हान्न भने सबै काम छोडेर लाग्छौं । संविधान निर्माणको लागी गाउँ गाउँबाट सार्थक बहसको शुरुवात गरेर निर्धारित समय भित्र शान्ति प्रकृयालाई अझ व्यवस्थित गर्दै तार्किक निस्कर्षमा पुर्याई माटो सुहाँउदो संविधान बनाई समृद्धी मुलुक बनाउनको लागी ठोस कार्ययोजना बनाउने पर्ने बेलामा यदि संक्रमणकालिन अराजकता भित्र हामी रुम्मलिराख्यौं भने आउँदो पुस्तालाई लागी दिनको लागी हामी संग कुनै जवाफ हुनेछैन ।

to read full article please mail to

trueliners@gmail.com

      

November 28, 2008 | 11:11 AM Comments  0 comments

Tags:


Hello my ANARKALI PHARMACIST, (CM)


Hello my ANARKALI PHARMACIST, CM

How are you? how have you been doing ? I don’t have other option except hoping and wishing for the best.

I have been bothering you since long while we were together; whenever you wanted to have tea, I chose juice and whenever you wanted to have juice and I preferred coffee to it. When you missed me, I didn’t contact you and sometimes, now when you are busy I have repeatedly called you and bothered you- you might have noticed A miscall in inconvenient time, SMS about nonsense thing. Most often, you are surrounded by me (as I am surrounded by you). Miscall on your call registry, SMS on your cell inbox, my email on your mailbox, my books on your bag, my picture on your mind, I don’t know if I have followed you on your dream and bothered you. So many times you have told me that I am a different person (though you have never Clearfield the meaning of different!).

There are so many complications between you and me (your have colored hair, and I have long beard, you like milk tea and I prefer black tea, you are from different background and me from different background,), beside these all complications we have a unique type of TUNING, which makes me feel wonder most often.

I am just thinking how you will be after 10 years?? 15 years?? And 20 years?? Will you remember me? (The guy with long beard, the guy who used to talk like a mature old man and the guy who used to drink 4 cups black tea at a time), will you be the same expressive, kind, innocent and funny like today ? May be or may not be, but once you have said that you will be the same (and I will be the same different guy— hahahahah).

In this world it’s very hard to find a good friend like you (and very hard to meet an unpredictable guy like me).

Though I always try hard not to bother you again and again but unfortunately I can’t stop myself from bothering you – it’s all my desire to be in touch with you all the time.

      

November 27, 2008 | 5:11 AM Comments  0 comments

Tags:


SIMPLY GREAT NEPALESE!!!


· Well there is no petrol, have to wait more than 4 hours in front of Petrol Pump to get 2 liters petrol.

· There is no water on the tap. Have to wait more than 3 days to get water……… there are thousands of Tap in valley full of air not water.

· Nepal is known as world’s second richest country in water resources, but we are facing un-expected load shedding 14 hours a day.

· The inflammation is so high this time, The inflammation rate is about 40%.

· There’s not subsidize in any areas.

· Politics is nothing more than wakka lagdo. (Irritating game).

· There are hospitals but no doctors, schools but no books.

· Government offices but lack of responsible/accountable government officers.

· The unemployment ratio is really high.

· Every day more than 600 young Nepali people leave Nepal to Arab, European and other countries (well there is no one to think seriously about it, those who need to think, their son/daughters are out of country….. बालै भएन )

Well these are some-l problem at the moment. But who will take care of it??? Politicians are busy in fighting for seats बालै भएन . Government officials are busy in doing nothing (you can ask every Nepalese if he or she is satisfied with the bureaucracy, I am sure 9 of them will say they are not satisfied) who will take care?????

But I am always surprise to see the silence among the Nepalese for this kind of issues. Though we have seen that the tires are being burned in non sense thing. So I must say the SIMPLY GREAT NEPALESE. What would you SAY???

Please comment.

      

November 20, 2008 | 8:11 AM Comments  0 comments

Tags:


Bihe garne hoina ??? Marriage


This article was published on

http://www.janapukar.com/index.php?option=com_content&task=view&id=1750&Itemid=9

यदि आमाले प्रत्येक दिन तकिया मुनि कुनै नयाँ युवतीको फोटो राखिदिनुभयो भने…..

बिहानको कलेज…. दिउँसोको अफिस….. साँझ घर र्फकदाँ भर्खर नयाँ दिन शुरु भयो जस्तो लाग्छ….. कुन बेला घरमा पुगुँ र सारा संसारले सुन्ने गरी चिच्याउँ…. मेरो आजको दिन सकियो…. शायद त्यसपछि मेरो सबै थकान मर्नेछ…. अनि मिठो धुन बजाउँदै म किताब पढ्न थाल्नेछु…. तर घरमा पुग्ने बित्तिकै ओछ्यानमा कुनै नयाँ केटीको फोटो हुन्छ….. फोटोले भन्छ अब बिहे गर्ने बेला भयो….. तर यार आफुलाई बिहे गर्ने मनै छैन…… । मेरो एकजना साथी मंसीर कहिल्यै नआओस् भनेर यसरी गनगन गर्छ…. मानौं उसलाई मंसीरफोबिया भएको छ…. । किन उसले बिहे गर्न आनाकानी गर्छ - उसको रहर छ… एकचोटी बाहिर जाउँ अनि बिहे गरुँला…… ।

म मनमनै सोच्छु….. यदि घरमा आमाले प्रत्येक दिन तकिया मुनि कुनै नयाँ युवतीको फोटो राखिदिनुभयो भने म के गर्छु - शायद…… लाज मानी मानी…… अन्कनाई अन्कनाई भन्थें होला….. ममी…… मेरो कोही साथी –) छ…….!!!! अनि सोच्छु….. आमाको के प्रत्रि्रया हुदों हो…… —– तर खैर आमा र मेरो विच निर्णयभएको छ…. कम्तिमा दुई वर्ष लागी बिहेको कुरै नगर्ने….. टेन्‍सन साफ….. त्यसैले आमाले मेरो सिरान मुनी फोटो राख्ने कष्ट गर्नुभएको छैन….. आफै राख्न कुनै रहर छैन…..।

दशैं तिहार जस्ता हामीले वडा चाड भन्दै आएका चाडले क्यालेन्डरबाट बिदा लिइसकेपछि हामीहरुको आखाँ क्यालेन्डरमा रहेका बिहेको साइत जुरेका दिनहरु त्ार्फजान थाल्छन् । यिनै महिनामा कैयौंका जिन्दगीले नयाँ मोड लिन्छन् । दशैं तिहारको रमाइलो सिजन पछि धमाधम बिहेको सिजन शुरु हुन्छ……। त्यसैले आमा बुबाहरु छोरा छोरीको साइत जुराउन आफन्त साथीभाई संग कानेखुशी गर्न थाल्छन्…..  हाम्रो….लाई जोडा मिल्ने कोही छैनन —

केही हप्ता अघि छ - सात साथी भाई भेला हुन्छौं….. म कालो चियामा रमाउन थाल्छु…. साथीहरु कुनै कडा बियरको बोतल रित्याउन थाल्छन्…. कालो चिया र खैरो बियरले भन्दा बढि रमाइलो कुराकानीको बिषयले हुन्छ…. बिहे लभ म्यारिज ठिक की एरेन्ज म्यारिज - रातको १० बजे देखी शुरु भएको बादबिबाद २ बजे सम्म चल्छ…. दुइ जना लभ म्यारिजको पक्षमा छन् दुइ जना एरेन्ज म्यारिजको पक्षमा…. ।

केही दिन अघि एक राष्ट्रिय अंगे्रजी दैनिकले एक पेज भरी यही कुरा लेखेको छ…. लभ म्यारिज ठिक कि एरेन्ज म्यारिज- त्यसमा एक युवा भन्छन्  मलाई त एरेन्ज म्यारिज ठिक लाग्छ…. केटी आमा बुबाले खोजिदिन्छन्… बिहे आमा बुबाले गरिदिन्छन्… दाइजो प्रशस्त आउँछ…. यदि पछि गएर सम्बन्ध बिग्य्रो या केही भयो भने…. दोष आमा बुबाको हुन्छ…. किनभने बिहे उनिहरुले नै गर्देका त हुन् नि..आफुलाई त बालै भएनू कस्तो गैर जिम्मेवारपुर्ण जवाफ….!

के विवाहको कुनै प्रकार हुन्छ - के विवाह रेष्टुरेष्टमा राखिएको कुनै मेनु होर - विवाह एक जोडीको सामाजिक पहिचान हो । लभ, एरेन्ज, या कोर्ट यि सबै विवाहका प्रकृया हुन् प्रकार हन् प्रकार होइननन्…. प्रश्न आफ्नो लागी कुन किसिमको व्यत्ति ठिक हुन्छ , जिन्दगी विताउन भन्ने हो , आफ्नो रुचि , व्यत्तित्व , विचारलाई कत्तिको स्विकार गर्ने व्यत्ति छ भन्ने हो…. तर हामी रुप र प्रक्रियामै अल्झिरहेका छौं ।

बिहे भन्ने वित्तिकै गाउँ टोल थर्किने बाजा , सयौंको जन्ति , सयौंलाई भोज खुवाउनु , गहना , झिलिमिली , ऋण लाग्ने गरी दिनुपर्ने दाईजो यिनै कुरा हाम्रो दिमागमा आउँछन् । अफसोस… कसले कत्ति खर्च गर्न सक्यो त्यो बिहे त्यत्तिकै ठुलो राम्रो भन्ने चलन बस्दै गएको छ । अझ दाइजोमा के के कुरा थियो - गहना कति थियो - लुगा कति जोर थियो - कति जनालाई भोज खुवायो - भोजमा के के आइटम थियो - पिउने कुरा थियो कि थिएन - यस्ता कुराहरु बिहे कस्तो भन्ने आधारहरु बन्न थालेका छन् - यसको परिणाम भोलीका दिनमा देखीनेछ… जब बिहे… कुनै सम्बन्धको सामाजिक पहिचान भन्दा पनि सामाजिक विकृतीको रुपमा देखापर्नेछ ।

मेरा एक आफन्त आफ्ना दुइ छोरीको बिहे गर्न विस मुरी धान आउने खेत बेच्न दलालको मा धाउँदैछन् । उनको सोच छ…. विस लाखमा जग्गा बेच्छु… बाह्र लाख जतिमा दुइ छोरीको बिहे सक्छु । शायद टन्न दाइजो दिएर उनि छोरीलाई विदाई गर्नेछन्…. सयौंले भोजमा आइटम आइटमको खाना खानेछन्…. भोज खानेहरु डकार्दै निस्कनेछन्… भोलीपल्ट खाएको सकिहाल्छ… भोजेहरुले अर्को भोज खाएपछि अघिल्लो भोज विर्सनेछन् । तिन चार दिनको तामझामको बिहे पछि…. बुढा गालामा हात राख्दै भन्नेछन्  सबै थोक गयो.. छोरी, पैसा अनि बिस मुरी धान आउने खेतू !! यदि दाइजो भन्ने संस्कार नभइदिएको भए… उनिले आफ्नो छोरीलाई विदा गर्दा विस मुरी धान ओउने खेत पनि विदा गर्नु पर्ने थिएन ।

हामीले मान्दै आएको सबै संस्कार जायज छन् र वैज्ञानिक छन् भन्ने कुनै आधार छैनन् , यसैले सबै संस्कारलाई सकी नसकी मानी रहनु पर्छ भन्ने छैन । यदि परिर्वतन भन्ने कुरा नभएको भए आज पनि हामी जङ्गलमै हुन्थ्यो, नाङ्गै, जङ्गली जनावरको सिकार गर्दै । आज पनि हामी राजा महान् भन्दै पाउमा मोहोर चढाउँदै हुन्थ्यौं, तर परिर्वतन समय संगै आवश्यक छ…. तर विहे जस्ता कुरामा हामी प्रगतीशिल र व्यवहारीक हुनुको सट्टा झन् बढि त्यसमा विकृती थप्दै गइरहेका छौं । आखिरमा त्यसले कसलाई फाइदा गर्छ - छोरीलाई जन्माउनु , हुरकाउनु , पढाउनु , एक योग्य मान्छे बनाउनु अनि बिहेमा सकी नसकी पैसा खर्च गरेर विदाई गर्नु - के यो जायज छ - यस्तो परम्परालाई हामीले कति दिन सम्म बोकीरहने -

हामी आजकलका युवा कुरा अमेरिका , युरोपको गर्र्छौं , बेलायती कुनै पप स्टारको पेट दुख्यो भने यहाँ शोक सभा हुन्छ … ओबामा अमेरिकाको राष्ट्रपति जित्दा यहाँ बेलुकी पार्टी हुन्छ… आफुलाई सके सम्म आधुनिक देखाउन कुम हल्लाउने देखी मुन्टो हल्लाउने सम्म हामी अंग्रजीमै गर्न खोज्छौं तर अझै पनि बिहे गर्दा आमा बाबुको बैंक ब्यालेन्स र जग्गामा अनि दाईजोमा -याल चुहाँउछौं….. । आधुनिकता भन्ने कुरा विचारमा हुन्छ कि आवरणमा हुन्छ - व्यवहारमा हुन्छ कि बोलीमा हुन्छ - के कोही पढेलेखेको युवाले म दाइजो लिन्न भनेर घोषणा गर्ने आँट गर्न सक्छ - के कुनै युवतीले म दाइजो नलिने केटा संग बिहे गर्छु भनेर आँट गर्न सक्छे - के यो समाजले त्यस्तो आँट गर्ने व्यत्तिलाई पछाडी बसेर त्यस्ताको कुरा काट्नु भन्दा…. स्याबास हामी पनि तिम्रो साथमा छौं भनेर ताली बजाउन सक्छ -

परिर्वतनकारी या क्रान्तिकारी बन्न कुनै दलको नेता बनिराख्नु पर्दैन…. समाजले बुझी नबुझी गरिराखेको कामलाई यसो किन — भन्ने प्रश्न गरेर , त्यसको सही विकल्प दिई , कुरा भन्दा केही काम गरेर देखाए पुग्छ । कुरा काट्नेहरु कुरा काटिरहन्छन् , मुन्टो बर्टाहरु मुन्टो बटारिरहन्छन् तर परिवर्तन भईसकेपछि कुनै दिन तिनीहरु पनि परिर्वतनमा समाहित हुन बाध्य हुन्छन् । इतिहासले यहि कुरा प्रमाणित गर्छ । समय यसकै साक्षी छ।

गणतान्त्रिक नेपालमा बिहे गर्न तम्तयार…. बिहे गर्ने तयारी गरिरहेका र म जस्ता दुई वर्षहेरौं भन्ने जे जति छन् , वा जसको तकिया मुनी र पर्समा मात्र होइन जिवनमै कुनै व्यत्तिको फोटो राखिन जाँदै छ….. के बन्ने होइनत गणतान्त्रिक नेपालको क्रान्तिकारी दुलाहा - दुलही -
शुभकामना……!!!!!!!

      

November 7, 2008 | 8:11 AM Comments  0 comments

Tags:


Barack obama became the first BLACK president of USA


Democratic Senator Barack Obama has been elected the first black president of the United States.

As Mr Obama broke through the winning threshold there were scenes of delight at a park in Chicago, where tens of thousands of supporters were gathered.

Mr Obama is expected to address the crowd soon.

His rival John McCain accepted defeat, saying “I deeply admire and commend” Mr Obama. He called on his supporters to lend the next president their goodwill.

BBC North America editor Justin Webb says: “On every level America will be changed by this result - its impact will be so profound that the nation will never be the same.”

      

November 4, 2008 | 11:11 AM Comments  0 comments

Tags:


« previous 5


Brabim kumar K.C's Profile

Brabim kumar K.C's Friends


Latest Posts
National Blog Posting...
June Wrap-Up
SocialVibe
May Wrap-Up
Yahoo! App and 360...

Monthly Archive
August 2008
September 2008
October 2008
November 2008
December 2008
February 2009
March 2009
April 2009
May 2009
June 2009
July 2009

Change Language


Tags Archive
aboutlife aboutmyself art article change collegenepal creativeyouthsociety culturenepal dashain frustation happiness mylife nepal politics politics/nepal poverty prachanda primeminister primeministernepa puspakamaldahal radio talkofthetown talkofthetwon/politics theatre thedays theways uncategorized whowillchangenepal youth yuvachautaree

Filter By Type
Topics

Friends
Abdallah Diwan
AfricanCherub!
Amina
Angel
ashu
benedicta azewanre ideho
Bidhya chapagain
Carita
Cherrie
Diva Muni
Fi McKenzie
Franziska Seel
Injy
Jennifer Corriero
Jenny
jill mills
kaja
Kateula Sichalwe
Luana
Luke Lieberman
mahmoud
Maitreyi Doshi
Maja Andjelkovic
Manel Jaziri
Mariana Ballestero
Mariana Cruz A. Lima
Meaghon Dunphy
Milva
Nguyen Thanh Huyen
ola mustafa
Pinkie
Ravina
Ruth
Sonali
Sophia Laurentia
Stephanie
sujira pongjiwanich
Terez
Tunisian
Yara Kassem

Links
Brabim's Blog
Trueliner's Blog


7383 views
Important Disclaimer