TIGblogs TIG | TIGblogs GROUP TIGBLOGS LOGIN SIGNUP
brabim's Blog
brabim's Blog
सानो सोच समाजको बारेमा


हामी कति धेरै कुरा गछौ भन्ने कुरा थाहा पाउन कुनै नेताको भाषण सनिराख्नु पर्दैन …. प्रायश नेताको हिजो र आज गरिएका कुरामा कुनै तालमेल हुन्न। हामी आफैंलाई हेरौं हामीले हाम्रा उर्जाशिल धेरै समय गफ नै गरेर विताएका छौं….. होइनर ? हामीले बोलेका कुरा र हामीले गर्ने काममा कत्तिको भिन्नता छ ? हाम्रो कुरा र हामीमा कत्तिको अन्तर छ ? कुराले आकाश छोप्न खोज्ने र कामले सिन्को नभाँच्ने यो हाम्रो ऐतिहासिक संस्कार हो। यो कुरालाई सामान्य कुरा पनि मान्न सकिन्छ। तर म आज यस्तै केही सानो कुराको बारेमा सोच्दैछु। उसोत झिना मसिना कुरा सोच्ने र त्यसमा अल्झने फुर्सद हामीलाई छैन….. तर किन किन म आज  यस्तै झिना मसिना कुरामा भुलिरहेको छु।

सानो सानो कुराले पनि धेरै पो फरक पार्छ हगी ? सानो सानो विचारले पनि ठुला ठुला काम गर्ने प्रेरणा दिन्छ। अझ हामी भित्र अहिले खेलिरहेका, हामीले साना साना ठानेका हजारौं विचारले हाम्रो व्यत्तित्व निर्माणमा महत्वपूर्ण भुमिका खेल्छ। विज्ञानमा सबै भन्दा साना परमाणुहरु इलेक्टो्र्रन प्रोटोनद्धारा नै ठुला ठुला वस्तु बन्छ भन्ने मान्यता राखिन्छ। सामाजिक , राजनीतिक रुपमा हेर्नी हो भने कुरा र घटना जति ठुलो भयो त्यसले त्यत्तिनै चर्चा पाउँछन्। तर कुनै खास घटनाको प्रभाव भन्दा त्यसको कारकको रुपमा रहेको कुनै सानो कुरामा ध्यान दिने जाँगर कसलाई छ र ? त्यसैको प्रभाव हामी पनि जिन्दगीमा ठुलो काम गर्ने र ठुला मान्छे बन्ने रुचि राख्छौं। साना कुराले हत्त पत्त कहीँ पनि महत्व पाउँदैनन्। म आज रुचिवस वा वाध्यता बस समाज सेवाको बारेमा सोच्दैछु के यो कुरा सानो हो ?

To read the full article (Please mail at trueliners@gmail.com)
****************************************************************************************************************

चिया पसलका गफ , चौतारीका गफहरुमा अरुका कुरा काटेर कहिल्यै नअघाउने, अनि आफु नै सहि, सामाजिक रुपमा आफु जति जान्ने बुझ्ने व्यत्ति कोही छैनन् भन्ने मानिसहरुको भिडमा बसेर म आफुलाई यहि प्रश्न गदैछु। के म संग यो सानो कुरा होला ? यदि छैन भने यति लामो लेखिरहनुको के अर्थ। अरुका अगाडी साह्रै नैतिकवान् देखीन चाहाने हामी भित्रै सामाजिक नैतिकता कत्तिको छ ?

मैले केही समय देखी काम केही गर्न नखोज्ने अनि ” हाम्रो समाज यस्तै छ…. ” भनेर उल्टै समाजलाई नै गाली गर्ने अनि समाजले आफुलाई पुजेन भन्ने तथाकथित शिक्षित मानिसहरुको सङ्गत गर्दै आईरहेको छु। आज मलाई यहि सानो कुराले झस्काउँदै छ …… म भित्र समाजलाई केही गर्ने भन्ने रहर कता छ हँ ? आजकल आफ्नै सानो गाउँलाई केही गर्न नसकेको सानै पछुतो बोकेर म भित्र रहेको समाज प्रतिको सानो भावनाको खोजी गर्दैछु।

To read the full article (Please mail at trueliners@gmail.com)

      

December 1, 2008 | 6:12 AM Comments  0 comments

Tags:
You must be logged in to add tags.


Brabim kumar K.C's Profile

Brabim kumar K.C's Friends


Latest Posts
National Blog Posting...
June Wrap-Up
SocialVibe
May Wrap-Up
Yahoo! App and 360...

Monthly Archive
August 2008
September 2008
October 2008
November 2008
December 2008
February 2009
March 2009
April 2009
May 2009
June 2009
July 2009

Change Language


Tags Archive
aboutlife aboutmyself art article change collegenepal creativeyouthsociety culturenepal dashain frustation happiness mylife nepal politics politics/nepal poverty prachanda primeminister primeministernepa puspakamaldahal radio talkofthetown talkofthetwon/politics theatre thedays theways uncategorized whowillchangenepal youth yuvachautaree

Filter By Type
Topics

Friends
Abdallah Diwan
AfricanCherub!
Amina
Angel
ashu
benedicta azewanre ideho
Bidhya chapagain
Carita
Cherrie
Diva Muni
Fi McKenzie
Franziska Seel
Injy
Jennifer Corriero
Jenny
jill mills
kaja
Kateula Sichalwe
Luana
Luke Lieberman
mahmoud
Maitreyi Doshi
Maja Andjelkovic
Manel Jaziri
Mariana Ballestero
Mariana Cruz A. Lima
Meaghon Dunphy
Milva
Nguyen Thanh Huyen
ola mustafa
Pinkie
Ravina
Ruth
Sonali
Sophia Laurentia
Stephanie
sujira pongjiwanich
Terez
Tunisian
Yara Kassem

Links
Brabim's Blog
Trueliner's Blog


7396 views
Important Disclaimer